विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दुवादी द्वारा जनप्रतिनिधि र सरोकारवाला मुर्दाबाद भन्दै बिरोध

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जनप्रतिनिधि र सरोकारवाला मुर्दाबाद नाराका साथ बिरोध गर्दै २ घण्टा धर्नामा बसेका छन्। हिन्दु परिषद नेपालको आयोजनामा बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा जिल्ला अध्यक्ष गोपाल दासको नेतृत्वमा धारणा दिएका छन। इनर्वा घटनाको विरुद्धमा बिरोध गरिएको हो। बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. १९ इनर्वामा हिन्दुहरुको महान पर्व छठको सझिया घाटको साझमा भएको घट्ना बारे बिहानको बेला पुरपछ र पंचायती गर्नका लागिएको बेला घेरा हाली आक्रमण गरिएको पीडित राधेश्याम पटेलको आरोप रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनप्रतिनिधिले भोटका लागी खेताखालिहानमा गैर खुट्टा ढोग्ने गर्छन तर जनता लाई समस्या परेको बेला न्याय दिलाउन लाई एउटा विज्ञप्ति पनि जारि गर्न नसकेका जनप्रतिनिधि लाई नैतिकताको आधारमा राजिनामा समेत दिनु पर्छ। किन भने जनप्रतिनिधि भनेको हरेक जनताको समस्या बारे प्रतिनिधित्व हुनुपर्छ, त्यसै लाई जनप्रतिनिधि भनिनिछ। तर आज सम्म कुनै जनप्रतिनिधिले आफ्नो भोटको दाउमा केहि नबोली मुखदर्शक बनेको हिन्दुवादि अगुवाहरुको भनाइ रहेको छ।

Karaiya Mai Notice Winter

उक्त घटनामा संलग्न रहेका लाई पक्राउ गरि कडाभन्दा कडा सजाय तथा उचित छतिपुर्ती भर्पाइ गर्न हिन्दुवादी संगठन हिन्दु परिषद नेपाल बाराका जिल्ला अध्यक्ष गोपाल दासको अगुवाइमा बिरोध र्‍याली गरिएको हो। यद्यपि मांग पूरा नभए हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ, र त्यस बाट हुने क्षेती नेपाल सरकारले लिनुपर्ने बताएका छन्।

यसै प्रसंगमा सर्वसाधारणहरुको बुझाइ एउटा ठुलो भयानक रहेको सुनिएको हो। यो घटना बारेमा सरोकारवालाले यदि समयमा समाधान नगरे यसको ठुलो परिणाम हुने आसंका गरेका छन्। किनभने अब यो कुरा दुइ समुदाय बिचको द्वन्द असाध्यै नराम्रो बाटोमा लागिरहेको सर्वसधरनाले औल्याई रहेका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed