विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल सुडी समाज द्वारा बिराटनगर १५ मा नि:शुल्क आखाँ जाँच शिविर

नेपाल सुडी समाज द्वारा बिराटनगर १५ मा नि:शुल्क आखाँ जाँच शिविर

सिम्रौन्गढ़ नपा psa

विराटनगर / पौष २२, नेपाल सुडी समाज रानी इकाई समितिले बिराटनगर १५ मा आयोजना गरेको एक दिने नि:शुल्क आखाँ शिविरमा २ सय २५ जनाले आँखा जाँच गराउनुका साथै ६० जना को नि:शुल्क मोतियाबिन्दुको सल्यक्रिया हुने भएको छ ।

Karaiya Mai Notice Winter

विराटनगर आखाँ अस्पताल सँग सहकार्य गरी नेपाल सुडी समाजले उक्त नि:शुल्क आखाँ जाँच शिविर ल्याएको थियो जसमा विराटनगरको १५ र १६ नम्बर वडाको महिला पुरुष र वृद्ध वृद्धा हरु सहभागि भाई २ सय पचास जनाले नाम दर्ता गराई लाभ लिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सुडी समाजले अन्य सामाजिक कार्यहरूमा समेत सक्रियता देखाउँदै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको सुडी समाज रानी इकाई समितिको अध्यक्ष नेतलाल साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed