विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिए

सिम्रौन्गढ़ नपा psa

काठमाडौँ ।

गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी लाई सरुवा गरेको छ । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रशासन लाई प्राप्त जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाही लाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ, भने सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल लाई ताप्लेजुङमा  पठाइएको हो ।

यस सँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे लाई दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको हो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed