विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावरकै स्थानबाट संचालन हुने भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौकको नजिकै बाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन पुजा सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

भवन पुजाको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजरा, उपाध्यक्ष डा० विश्मभर शर्मा, गिता मन्दिर संचालक समितिका अध्यक्ष श्री मदन गुप्ता, वीमनपा कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ता, सिधार्थ मा० वि० का प्र०अ० अनिल वर्णवाल, डा.संताेष गुप्ता, ठाराबका प्रधापक रूदल ठाकुर, कलेजका प्रीन्सिपल दीपेन्द्र साह कानु, स्कुलका प्रीन्सिपल प्रकाश यादव, काेडिनेटर मुसतुफा अंसारी,काेडिनेटर गुडु राैनियार, कमरेड शुरेस गुप्ता, अजय गुप्ता, प्रमोद मंडल, राजेश गुप्ता लगायतका ब्यक्तित्वहरूकाे विशेष उपस्थितिमा भवन पुजा कार्यक्रम सम्पन्न भएको हो।

ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेजका कार्यकारी अध्यक्ष शम्भु प्र० गुप्ता र ममता गुप्ताले भवन पुजा गरेका थिए। उहाले सो कार्यक्रममा यस अनलाईन संग कुरा गर्दै अगामी दिनमा कुनैपनि विधार्थीहरु अन्यौलमा नपर्ने र एउटै ठाउबाट आफ्नो अध्यन पुरा गर्न सकिने बताएका थिए। एउटै ठाउबाट आफ्नो रोजेको बिषय लिएर पढ्न सकिने वातावरण मिलाईएकाे विधालयका प्रबन्ध निर्देशक र कलेजका काेडिनेटर विश्वास प्रताप शाहले जानकारी गराउनु भएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed