विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन भएको छ। देवताल गाउँपालीका वडा नं.१ को बडकी फुलवरियामा निर्माण भएको वडा नं.१ र २ को वडा कार्यालय, स्वास्थ्य चौकी तथा वर्थिंग सेन्टर लगायतका भावनाहरुको समुदघाटन गरिएको छ। भवन समुदघाटन पश्चात पार्टी प्रवेश तथा हुन्दुहरुको महान पर्वको रुपमा मनाइने फागु पर्व होलीको शुभकामना कार्यक्रम गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रमका प्रमुख अतिथि लोसपाका केन्द्रिय अध्यक्ष महन्त ठाकुरले प्रमुख अतिथिको आसन बाट नेपालको एक मात्र पार्टी लोसपा हो जसले मधेशको मुद्दामा अडिग रहेकॊ छ। ठाकुरले अरु पार्टी माथि कटाक्ष गर्दै भने, बाकी पार्टीले आफ्नो भुडी भर्ने भएकोले मात्र भ्रष्टाचारमा लिप्त रहेको हुन्छ। नागरिकताको सवालमा वर्तमान सरकारले पूर्ण विभेदका साथ् हामि मधेसी लाई वेवास्ता गरेको ठाकुरले बताए। नेपालमा निकै चर्चाको विषय बनेको एमसिसिको बारेमा आफ्नो धारणा राख्दै सबै पार्टी तथा प्रधान मंत्री बनेका सबै जनाले आफ्नो सरकारमा सहभागिता जनाएर अबको दिनमा विपक्षमा मात्र नामको लागि रहेको र आन्तरिक समर्थन गरेको बताए।

काँग्रेस, जसपा, एमाले लगायतका पार्टीका नेता कार्यकर्ताहरु लाई लोसपामा प्रवेश ठाकुरलाई हजारौंको संख्यामा कार्यकर्ता तथा सर्वसाधारणहरुले स्वागत गरेका छन् । बिहानै पुगेका ठाकुरले गरेका छन् । कार्यक्रममा लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का गाउँपालिका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, डा.कमरुल्लाह अंसारी, नेताहरु श्याम गुप्ता, हरिनारायण साह लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, लोसपा बारा जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह लगायतका सहभागीता रहेका थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed