विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्स।

Karaiya Mai Notice Winter

बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ। संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो। तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रममा ५० जना बिधार्थीलाई सम्मान स्वरुप उपहार दिइएको छ । कार्यक्रममा संस्थाका संस्थापक रोशनी श्रीवास्तवले आउदो दिनमा विधार्थीहरुको हरेक समयमा चाहिने सहयोग गर्न तयार रहेको बताइन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उहाले बिधार्थीहरुले हालसम्म गरेको प्रगतिको बिषयमा बर्णण गर्दै अगामी दिनमा पनि उच्च प्रतिशत ल्याउनेहरु लाई बिभिन्न किसिमको उपहार स्वरुप सम्मान गर्ने बताइन। पल्लवी हलल्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथि प्रदिप चौरसिया, सुशिला साह, तस्बिरण खातुन, नेहाल खान लगायतको सहभागिता रहेको थियो भने ५० जना बिधार्थीहरुको अभिभावक सहभागी रहेका स्कूलले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed