CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

न्याय मंग्दा माग्दै सरोकारवाला निकाय मौन, चक्का जाम गर्ने घोषणा, आन्दोलन बाट छती भए सरकारको जिम्मेवारी

फेटा GP PSA
411
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस बिगत ५०औ दिन सम्म आन्दोलन गर्दा पनि सम्बन्धित निकाय मौन रहेकोले अब आन्दोलनको स्वरुप फेरी चक्का जाम गर्ने घोषणा गरेका छन्। हिन्दु वादीहरुले दैनिक रुपमा न्य्याका लागि बाटो तताउदा पनि सरोकारवाला निकायले कुनै चासो न देखाएको संगठनका अगुवा गोपालदासले बताए। गृह सचिव टेकनारायण पान्डे संग पनि कुरा गर्दा भोलिवादी प्रविर्तिको आसवासन मात्र पाएको जिल्लाका युवा नेता सन्तोष पटेलले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिन्दुहरुको महान पर्व छठ पूजामा मुस्लिम समुदाय द्वारा गरिएको सांघातिक आक्रमणमा परि राधेश्याम पटेलको गत कार्तिक २५ गतेको दिन घाइते बनाएका थिए र गत पौष २१ गते उपचारको क्रममा काठमांडूमा मृत्यु भएको थियो । मृत्यु पश्चात २२ गते जिल्ला सरोकारवाला निकाय संग पांच बुंदे सम्झौता भएको थियो । तर हाल सम्म सम्झौता बारे सरोकारवाला निकाय मौन रहेकोले दैनिक रुपमा हुन्दुवादीहरुले सडकमा न्याय माग्न बाध्य भएर जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको मुख्य द्वार घेराउ गर्ने गरेका थिए।

सरोकार वाला संग मृतक राधेश्याम पटेल लाई धार्मिक सहिद घोषणा गर्न, मृतक परिवार जन लाई १० लाख रुपैया, अस्पताल खर्च वेहोर्ने, सहिद परिवार मध्ये एक जना लाइ जागिर दिने एवं दोषी लाई कार्यवाही गर्ने जिल्ला प्रशासनले गरेका थिए । आज फेरी हालको अवस्थामा घेराउ गरि कलैयाको भारत चौकमा एक प्रेस विज्ञप्ति जारि गर्दै चक्का जाम सफल पारौ, पिडित लाई न्याय पाउ भनि नारा जुलुस गरि एकदिने चक्का जाम गर्ने जनाएका छन्। सरोकार वाला निकायले विभिन्न राजनीतक दलका जनप्रतिनिधि संग सम्झौता गरेको २१औ दिन पश्चात आन्दोलन गर्न बाध्य भएका छन् ।  फागु पर्व होलीको मध्ये नजर गरि मात्र यातायात ठप्प पार्ने तट पश्चात होलि पछि फेरी आन्दोलनको स्वरुप फेरी आन्दोलन गर्ने घोषणा गर्ने हिन्दु वादी अगुवाहरुले विज्ञप्तिमा जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश