CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किसान अन्न दाताको समृद्धि नभए सम्म देश विकास हुन नसक्ने:- महासचिव मिश्र

फेटा GP PSA
755
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा शिव पुजन चौधरीको अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपालको ११ सदसिय वडा कमिटी गठन गरिएको छ l कार्यक्रम नूर मोहम्मद खानको अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्र विशिष्ट अतिथि पार्टीका जिल्ला कार्यसमिति सदस्य तस्लीम खान एवं कृष्णानगरका नगरअध्यक्ष राकेश यादव तथा अतिथिमा कामेश्वर पाण्डेय, राघवेंद्र पाण्डेय, कमाल खान, अख्तर हुसैन, वीरेंद्र तिवारी, भगवती पासी, शम्भु पाण्डेय लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ l 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्षमा शिव पुजन चौधरी, उपाध्यक्षमा अनवर खा, सचिवमा विजय कश्यप, कोषाध्यक्ष मा श्याम प्रसाद रैदास लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको जानकारी गराइएको छ l कार्यक्रममा बोल्दै पार्टीका महासचिव ईश्वर दयाल मिश्रले किसानको चकलाबन्दीको व्यावस्था, समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको व्यवस्थापन किसान अन्न दाताले नपाए सम्म देश विकास हुन नसक्ने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l 

मिश्रले विभिन्न पार्टीका नेतालेे जनता लाई आस्वासन मात्र दिएको तर आफूले जिते पनि हारे पनि क्षेत्रको विकास तथा जनताको हितमा सधै रहेको बताउदै किसानको समयमा मल, बिऊ, किटनासक औषधि, सिचाई आदिको अनुदानमा आसेपासे ले मात्र पाइरहेकाले जनता प्रगतिशील पार्टी उक्त कार्यको निरन्तर खबरदारी गिरिरहने बताउदै पार्टी किसान प्रति पूर्ण रूपमा समर्पित रहने बताए l कार्यक्रममा शिक्षाा प्रेमी, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायत सयौको संख्यामा पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश