CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरिबी, बेरोजगारी, भ्रस्टाचारी तथा उत्पीडन आदि मेरो प्रतिद्वन्दी रहेको : नेपाल

फेटा GP PSA
439
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

गरिबी, बेरोजगारी, भ्रस्टाचारी तथा उत्पीडन आदि मेरो प्रतिद्वन्दी रहेको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए। बारा जिल्लाको कलैयामा रहेको कारण राज पार्टी पैलेसमा समाजवादी प्रेस संगठन नेपाल बाराले कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बैशाखमा हुने स्थानिय तहको चुनाव पाँच दलको गठबन्धनमा लडिने बताएका हुन् । निर्वाचनमा हार्ने डरले प्रतिपक्षी दलले चुनाव सार्ने हल्ला फिजाईरहेको आरोप समेत लगाएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

एकिकृत समाजवादी पार्टी बाराले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले अवको चुनावमा कलम छाप लिएर लडने र जनप्रतिनिधि लाई भारी मतले विजयी गराउन निर्देशन दिएका हुन्। कार्यक्रममा उलेख्यनिय जना सभा लाई देखेर नेपालले आफ्नो प्रतिद्वान्दिहरु माथि कटाक्षगर्दै भने हामी संग टकराउनेले चुरचुर भएर आफै नस्ट हुने बताएका थिए।कृष्णा अवतारमा प्रद्युम्न जस्तै हामीले पार्टी निर्माण गरेको ६ (छ ) महिना भएको हो तर १८ वर्षको युवा जस्तो हुन् पुगेको बताए । त्यसैले प्रद्युम्नको जन्म अधर्मी लाई विनाश गर्न लाई भए जस्तै हामीले पनि गरिबी, बेरोजगारी, भ्रस्टाचारी तथा उत्पीडन आदि बाट नेपालि लाई मुक्त गर्ने बताए।नेपालले कार्यकर्ता प्रशिक्षणमा अबको स्थाथानिय तहको चुनावमा तानाशाही प्रवृत्तिको अन्त्य हुने निश्चित रहेको बताए ।

समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य दिनेश राई, मधेशप्रदेश सदस्य सिता गुरुङ्ग, सुन्दर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन नरेश गुप्ताले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश