विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तिलाबेको पक्की बाध को भुमि पुजा सम्पन्न 

सिम्रौन्गढ़ नपा psa
Share This

वीरगञ्ज, ९ मंसिर ।।

नेपाल सकारको गौरबपुर्ण योजनामा रहेको पर्सागढि नगरपालीकाको वाड ९ स्थित रहेको तिलावे अरगना सिचाई को भुमि पुजा तथा गंगा पुजा को साथै पकि बाध सिलन्यास मेयर लोकनारायण यादबले गरेकाछन। २००७ साल देखि यो बाधा कचि बाध बाधेर पर्सागढी र बहुदरामाई नगरपालिका को किसानहरूले सिचाई गरदै आईरहेको थियो ।यो सिचाई आयोजना बाट पंचिस सय बिगहा मा सिचाई हुने पर्सागढी नगरपालिका का मेयर लोकनारायण यादव ले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्की बाध को भुमि पुजा पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव ले बिधिवत रुपमा आज एक कार्यक्रमका बीच तिलाबे नदी एकटांगा मा पुजा गरेका छन्।
यो बाध निर्माण को ठेक्का मृत संजिवनी प्रा. ली ले लिएको छ। यसको निर्माण दुई बर्ष भित्रमा सम्पन्न हुने ठेकदार रामनरेश प्र. कुशवाहा ले बताए। यो गौरव पुर्ण योजना को लागत लगभ १३ करोड को लगत निर्माण हुनेछ। यो आयोजना बाट पर्सागढि ना. पा को ९,६,७ र बहुदरमाई ना .पा को छिमेकी वडाहरू लाई प्रत्यक्ष रूपमा पंचिस सय बिगहा जग्गा मा लाभ हुने छ।

भुमि पुजा कार्यक्रम मा वडा अधयक्ष किशोरीलाल राउत अहिर , राजेश प्र यादब ,शंकर प्र यादब ,हरिनारायण यादब ,नगिना पटेल ,भरत पटेल ,धनन्जय साह ,अचछेलाल यादब , रमेश कु यादब ,आकाश साह ,भिम सहनी लगाएतको सहभागिता रहेको थियो।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed