विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नगरभरि छ्ठ व्रतालुहरु लाई छठ सामग्री वितरण

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका ११ बटा वडा भरिमा विपन्न तथा अतिविपन्न परिवार लाइ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सिम्रौनागढ़ नगर कमिटीले छ्ठ पर्व गर्ने व्रतालुहरु लाई छठ पर्वमा लाग्ने सामग्रीहरु वितरण गरेका छन्। नेपालको संबिधानमा हरेक धर्म संस्कृतिहरु लाइ संरक्षण तथा प्रवर्धन गर्ने अधिकार तथा हरेक पालिकामा नेपाल सरकारले बजेट समेत दिए हुन्छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

तर पनि पालिका प्रमुखले आफ्नो निजी स्वार्थमा मात्र लिप्त भएर कुनै कुराको सेवासुविधा पालिकाले दिन नसकेको देखेर लोसपाको नगर कमिटीले आफु पनि जनताको प्रतिनिधि बुझेर आफ्नो गोजी बाट आफ्नो धर्म र संस्कृति लाइ संरक्षण तथा प्रबर्धन गर्न अघि बढेको नगर प्रमुखका प्रत्यासी तथा भावी उमेदवार किशोरी साहले सामग्री वितरण गरेको बताएका छन्।

लोसपाका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका भावी उमेद्दवार डा.कमरुल्लाह अंसारीको तथा उमेदवारकी श्रीमान शेख मोतिम र भावी उपमेयर उमेद्द्वर नजमु सेहर एवं ११ वटा  वडाका उमेदवारहरु तथा नेताहरुको सहभागितामा साडी -१ थान, चिनी-१किलो, तेल-१ किलो, चामल -३ किलो, गेहु -३ किलो, जनही १३०० जना लाइ वितरण गरिएको छ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed