विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीका को जगतपुर मन्नपुर स्वास्यथ चौकीमा बिरामी जाच्ने टेबल कुर्सी छैन

सिम्रौन्गढ़ नपा psa
Share This

सैलेस गुप्ता मँसिर १३ पोखरिया पर्सा ः–

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ८ मा रहेको जगतपुर मन्नपुर स्वास्थय चौकी मा औषधी तथा स्वास्थय सामग्रीह राखनको लागी दराज, बिरामीलाई बसाएर चेक जाच गर्न को लागी टेवल कुर्सी ,गर्भवती जाचने बेड तथा टेबल कुर्सी सो स्वास्थय चौकीमा खटेर चेक जाच गर्ने डाक्टर लाई बस्नको लागी कुर्सी लगायतका सामग्रीहहरु नरहेको गुनासो स्थानिय सेवा ग्राहिहरुले गरेका हुन । यस बिषयमा स्वास्यथ चौकी ईन्चार्ज रामबिनय प्रसाद गुप्ता सित बुझदा हामीले पोखरिया नगरपालीका मा पटक पटक भन्दा पनी सुनुवाही नै नभएको स्वास्यथ चौकी ईन्चाज गुप्ताले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

२०७६ साल मँसिर महिना मा पोखरिया नगरपालीका मा रहेको स्वास्थय चौकी हरुको लागी पोखरिया नगरपालीका ले कार्यालय सहयोगी भर्ना गरेको तर जगतपुर मन्नपुर स्वास्थय चौकी मा एउटा पनी कार्यालय सहयोगी नरहेका गुप्ताले बताए । यता पोखरिया नगरपालीका मा रहेको कुनै कुनै स्वास्थय चौकीमा २–३ जना कार्यालय सहयोगी रहेका छन भने जगतपुर मन्नपुर स्वास्थय चौकीमा एउटा पनी कार्यलय सहयोगी नरहेको समेत गुप्ताले बताए। सो स्वास्थय चौकीमा औषधी तथा उपकरणहरु भुईमै राखीए को छ ।

 

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed