विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थलगत भ्रमण द्वारा हेरिटेज +२ कलेजले अध्ययन अवलोकन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

कृषि अनुसन्धान निर्देशनालमा हेरिटेज कलेजका बिधार्थी हरुलाई विषयवस्तु सम्बन्धी स्थलगत अवलोकन गरेको छ। स्थल अवलोकनले विधार्थीहरुको मनोमस्तिक्स पूर्ण रुपले हेरी रहेको वस्तु माथि केन्द्रित हुनेगरेको मनोबैज्ञानिक रुपमा हेरिटेज +२ कलेजले कक्षा ११ का विधार्थीहरु लाई परियोजना कार्यको प्रतिवेदन लेखन तथा प्रस्तुतीकरणका विषयमा जानकारी गराउनका लागि स्थलगत अध्ययन अवलोकन गराएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

छात्रा/छात्रहरू लाई मधेस प्रदेशको परवानीपुर बारा स्तिथि रहेको कृषि अनुसन्धान निर्देशनालयमा अध्ययन अवलोकन गराएका छन् । विद्यार्थीहरु लाई पाठ्यक्रममा भएका विषयवस्तु लगायत बाहिरका विषयमा पनि जानकारी गराउने उद्देश्यले स्थलगत अध्ययन अवलोकन गराईएको शिक्षक विन्देश्वरी मंडलले जानकारी गराउनु भएको छ।

विभिन्न विषयमा जानकारी गराउने उद्देश्यका निम्ति यस कलेजले यस्ता गतिविधिहरु निरन्तर गराई रहनु पर्छ भने कलेजमा कार्यरत शिक्षक मण्डलले बताउनु भयो। शैक्षिक क्रियाकलाप अन्तगर्त स्थलगत अध्ययन अवलोकनले विद्यार्थीहरु लाई थप ज्ञान हासिल हुने भएकोले जोश जाँगरका साथ विधार्थीहरुको पनि रुचि पढाइ क्षेत्र तिर बढ्ने गर्छ भने मनोविज्ञान रहेको छ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed