विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

यो चोरले तीन चोटीमा करिब छ लाखको चोरी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया उपमहानगरपालिका वडा न. ६ हनुमान चौक नजिक विजय इन्टरप्राइजेज बाट एउटा चोरले तीन चोटीमा करिब छ लाखको चोरी गरेका छन्। आज भन्दा करिब चार महिना पहिला सटरको ताल्चा फुटाइ नगद दुई लाख ५० हजार चोरी गरेका थिए भने कार्तिक १७ गते राती फेरि त्यही प्रक्रिया बाट गलामा रहेका एक लाख ५० हजार नगद मात्र चोरी गरेको थियोे। गए राती फेरि करिब अढाई लाखको चोरी गरेको सिसिटीभी कैमेरा बाट थाहा पाएको इन्टरप्राइजेजका प्रोप्राटर विजय कुमार साहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

चोरले चोरी गरेको साबुत मेटाउने उदेश्यले सिसिटीभी कैमेरा भाचेर कम्प्युटरको cpu समेत लग्नुका साथै केही बन्डल तार पनि लगेको साहले बताए। प्रोप्राइटर साहले सिसिटीभी फुटेज बाट चोरको पहिचान समेत भएको बताए। कलैया उपमहानगरपालिका वडा न. ४ पर्सा टोलका फुलचन महतो धानुकको अन्दाजी ३५ वर्षीय हरिहर मण्डल धानुक रहेको सिसिटिभी फुटेजमा प्रष्ट पहिचान भएको साहले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed