विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष यादव बार्गेनिङमा व्यस्त कालो चिट्ठा खोल्छु भन्दा भन्दै बाटो मै बेपत्ता

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

लैया उप-महानगरपालिकाका एक वडा अध्यक्ष यादवले कालो चिट्ठा खोल्छु भनेर पत्रकार सम्मेलन गर्ने बारे पत्रकार लाई डाकेर आफै वडा कार्यालयमा उपस्थित नभैइ बेपत्ता भएका छन्। घरमा पनि नरही मोबाइल स्विच अफ गरि बाटो बाटै बेपत्ता भएको जानकारी पाइएको छ। हिजो कार्तिक ८ गते करिब ८ बजे देखि नौ बजे भित्रमा दुई चोटि फोन गरि डाकेको तर सम्पर्कमा नरही आफू बार्गेनिङ गर्ने मात्र कुरा बुझिएको त्यहाका स्थानीय वासीहरुले समेत बताउने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया उप-महानगरपालिका वडा न.२६का अध्यक्ष ध्रमेन्द्र यादवले आफ्नो पार्टीको समेत कुनै ख्याल नगरी आफ्नो निजि स्वार्थमा सिमित रहि आफ्नो तथा सिङ्गो संगठन लाई पनि बदनाम गर्न कुनै कसर बाकी नराखी अगाडि बढेको केही सचेत नागरिकहरुको बुझाई रहेको छ। जसपा नेपाल बाट अध्यक्ष यादव निर्वाचित रहेका छन्।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed