विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आदर्श कोतवाल प्रमुखका लागि सदाम तथा उप-प्रमुखका लागि प्रतिक्षा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको आदर्श कोतवाला गाउपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि सदाम अंसारी तथा उप-प्रमुखका लागि प्रतिक्षा गुप्ता उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका लागि लक्ष्मी साह, २ बाट कृषनन्दन कुशवाहा, ३ बाट रामबाबु चौधरी, ४ बाट सेख जयाउलहक, ५ बाट सुनिल यादव, ६ बाट सह्तराम मौर्य, ७ बाट हसमुल्लाह अंसारी, ८ बाट अहमद हुसेन लगायतकाले मनोनयन गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समाजमा बिकृति विसंगति अनियमितता लगायतका बाट आफुहरुको लडाई रहेको बताउदै समाजमा सिक्षा स्वास्थ्य तथा जनताले तिरेको करको सहि सदुपयोग गराउने उदेश्यले उमेद्वारी दर्ता गराएको पालिका प्रमुखका उमेद्वार अंसारीले बताए। त्यस्तै महिलाहरुको अधिकार ३३ % संबिधानमा आरक्षित भए तापनि कार्यान्बयन हुन नसकेकोले आफ्नो पालिकामा महिलाहरुको अधिकार सुनिश्चित गराउने उदेश्यले उमेद्वारी दर्ता गराएको उप-प्रमुखकी उमेद्द्वार गुपाले बताइन।

चुनाव भनेको राजनीतिक दलहरुका लागि एउटा पर्व सरह भएकोले मनोरन्जनका साथ् ढोलतासाका सबै नेताकार्यकर्ताहरुले मनोनयन दर्ता गराएको लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed