विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिर्सियावासी भन्छन, “छाता छापमा मात्र मतदान गर्छौं”

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज १५ बैशाख ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्त्वेदी प्रति जनलहर बढ्दै गएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चतुर्वेदीलाई जिताउन स्थानीयहरुले आफै भोट माग्न थालेका हुन् ।

Karaiya Mai Notice Winter

बिहिबार जसपाको भातृ संगठन समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयहरुले वडाको विकास युवाहरुले मात्र गर्न सक्ने बताउँदै चतुर्वेदीलाई जिताउने बताएका थिए ।

वडावासीले यसअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सहयोग गरेको बताउँदै युवा नेता आशुतोष चतुर्वेदीलाई जिताउने बताए ।

त्यसैगरी वडावासीले महानगरपालिकाको मेयर पदमा पनि राजेशमान सिंहलाई जिताउने बताए । कार्यक्रममा जसपाकी महिला नेतृ अन्नापुरना मानन्धर, प्रेणा श्रेठ लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed