विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

महतो बने एक मिनेट मै रोड पत्ती

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  एक मिनेटको चक्रपात भुमरीले एकै परिवारका आठ जनाको मुखमा ताल्चा लागेको छ। एक मिनेटको चक्रपात भुमरीले महतो लाई रोड पत्ती बनाएको छ। फेटा गाउपालिक वाडा न १ भलुही का विक्की महतोले २०७३ शालमा श्री गणेश एकीकृत कृषि फर्म दर्ता गराई ब्यापार व्यवसाय गर्दै आएका थिए । महतोले बगैचा, कुखुरा पालन तथा हास पालन गरि आफ्नो आठ जना परिवारको पालन पोषण गरि रहेका थिए। महतोले ५ लाखको बार्षिक आमदानी गर्दै आएका थिए। महतोले ऋण बाट आपको रुख १०, लिच्चीको ४०, कटहरको ५, जामुनको ५ गरि बगैचामा ६० वटा रुख लगाएका थिए भने २०० पिस हास र १०० पिस कुखुरा चक्रपात बुमरिले कहा उडाएर लग्यो भन्ने अतोपतो छैन । ३० लाखको लागतमा गरिएको व्यवसाय सखाप भएकोले महतो असाध्य चिन्तित बनेका छन्।

महतोले ज्योति विकास बैंक बाट ३० लाख ऋण लिएर फर्म सुरु गरेका थिए । आफ्नो परिवारको खर्च तथा बिस्तारै बैंकको ऋण तिर्दै भ्याई नभ्याई स्वरोजगार गरि जिउकोपार्जन गर्दै आएका थिए । चैत्र १७ गतेको एक मिनेटको चक्रपात भुमरीले महतो लाई रोड पति बनाएको छ। राहत त् सबैलाई पाउने क्रममा उनले पनि राहत पाउन लाई त् पाए तर घाम र सित बाट बाचन सक्ने अस्थाई टहरा तथा केहिदिनको आहार पाउनु को सट्टा अरुकेही पाउन सकेका छैनन । केहि दिनको मुख जोड्ने आहाराले कति दिन सम्म धान्ने हो भन्ने चिन्ताले उनलाई पिरोली रहेको छ। महतोले अबको दिनमा आफ्ना आठजनाको परिवारको भरण पोषण कसरि गर्ने भन्दा ३० लाख टाउको माथिको ऋण बैंक लाइ कसरि तिर्नेहो भन्ने धरधरी रुवाइ रहेको छ।

karaiya holi 2082

भनिन्छ हाम्रो देश कृषि प्रधान देश हो तथा सरकारले युवा लाइ स्वरोजगार गर्न बिशेष पहलगरि ऋण को सुबिधा दिएको छ । तर महतो बैंक बाट ऋण लिएर आफ्नो आठ जनाको परिवार लाइ धनि रहेका थिए । आठ जना मध्ये त्यस कृसी फर्ममा उ आफ्नै परिवारका पाच जना कामदारको रुपमा काम गरि रहेका थिए अर्थात पाच जना स्वरोजगार बाट जिउकोपार्जन गरि रहेका थिए। घटना को करिब एक महिना हुनलाग्दा आज सम्म स्थानि निकाय बाहेक सम्बन्धित निकाय लाइ जानकारी गराउदा पनि कसैले हेर्न समेत आउन सकेकै छैन्न ।

Prasauni holi 2082

सरकारले घर बनाइ दिने आशा देखाएको कुरा लाइ कसै लाइ पत्यार लाग्दैन किनकि ज्वलन्त घटनाले आमजनताको विश्वास नै हराई सकेको छ। उदाहरण को रुपमा ०७२ को भुकम्प पिडित लाइ लिएर अटहास गर्ने गरेका छन् । चार बर्ष पुन लाग्दा त् उनि हरुको घर बनाउन नसकेकोले अहिले पी पालामुनिनै गुजारा गर्न बाध्य रहेका छन् भन्ने हामि हरुको घर कसरि कसले बनाइ दिने हो भन्ने कुराले झन् हामि कुन देशमा छौ जहाँ जनतालाई मारेर राजनीति गर्ने हरु आ-आफ्नो जीवन को रोटि सक्ने बाहेक अरु केहि गर्न सकेका छैनन ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed