विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वातावरण दिवसको अवसरमा सिम्रौनगढको विद्यालय प्राङ्गणमा वृक्षारोपण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ। नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोहि दिवसको अवसरमा श्री कंकाली मा.वि. सिम्रौनगढको प्राङ्गणमा वृक्षारोपण गरिएको छ। वातावरण संरक्षण गरे मात्र हामी बाच्ने हो। किन भने हरेक प्राणी लाई बाच्ने आधार हवा नै भएकोले हरेक व्यक्तिले आ-आफ्नो ठाउँमा वृक्षारोपण गर्न नगर प्रमुख किशोरी प्रशाद कलवारले आग्रह गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्य तथा नगर प्रमुख कलवारको संयोजकत्व एवं इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख देवराज काफ्ले तथा प्रधानाध्यापक ध्रुब प्रशाद कुश्वाहाको सहकार्यमा वृक्षारोपण गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed