विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मदरसामा दिदै आएको अनुदान बढाउन राष्ट्रीय मदरसा संघको अपिल

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

Karaiya Mai Notice Winter

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् l महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले बृद्धि गरेको बताउदै मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले सरकारले यस बिषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताए l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मदरसको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षा सम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिदै आएको अनुदान रकम बढाउनु पर्ने आवस्यकता रहेको राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताए l
राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतले समेत मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed