विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिम्रौनगढ कार्यपालिकामा काङ्ग्रेस विजयी, अदालत यथावत

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढ नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको पूर्ण बहुमतका साथ पुरै प्यानल विजय भएका छन। हिजो पालिका कार्यालयको प्राङ्गणमा भएको निर्वाचन बाट पालिकामा दुई वटा ध्रुवीकरण भएको हो।

हुनत जन निर्वाचित भए पश्चात् कुनै दलगत भावना नराखी नजताको प्रतिनिधित्व गर्ने काम कर्तव्य र अधिकार हुन्छ। तर जनताको प्रतिनिधित्व नगरी यहाँ दलगत भावना नै राखी सबै हिड्ने गरेको देखिन्छ। किनकी एक अर्का लाई दोषारोपण गरि शपथग्रहन नै नगरि समय खेर फालिएको थियो छ। र अहिलेसम्म पनि तयसको मुद्दा मधेश प्रदेशको अस्थायी उच्चादालत बीरगंजमा विचाराधिन अवस्थामा रहेकोे छ। अहिले पनि शपथ बारे यकिन गर्न सकिएको छैन।

Prasauni holi 2082
karaiya holi 2082

यकिन गर्न निर्वाचन अधिकृत मनोज जैसवाल संग प्रतिक्रिया लिन खोज्दा “म” केही कुराको जवाफ नदिने उहाले प्रतिक्रिया दिए। निर्वांचन अधिकृतको कार्यालय सिम्रौनगढ वारामा “मतदान प्रक्रियाबाट अलग गरी मतदान गर्न नपाउने गरी आदेश गरी पार्जूं बारे” चढाएको निवेदन पत्र दर्ता गर्न निर्वाचन अधिकृत जैसवालले नमाने पछि हुलाक बाट पठाइएको नगर प्रमुख किशोरी प्रशाद जैसवालले बताए ।

उपरोक्त सम्बन्धमा यस सिम्रौनगढ़ नगरपालीकामा सम्पन्न भएको स्थानिय निर्वाचनमा कांग्रेसका उमेदवार भई वडा नं. १,२,३,४,५,९,१० र ११ वाट निवांचित भएका वडा अध्यक्षहरु तथा सोही वडाहरुवाट वडा सदस्यमा निर्वाचित भएका दिनदयाल मुखिया समेत जम्मा ३६ जना उम्मेदवारहरुले मिती २०७९/२/११ गते तोकीएको सपथ ग्रहण कार्यकममा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०९ वमोजिम सपथ ग्रहण नगरी वहिस्कार गरी बस्नु भएकोमा नगरपालीकाका अध्यक्ष निजहरुको सपथ ग्रमाण पत्र प्रमाणीत गरी नदिन् भएकोले निजहरुले सपथ ग्रहण प्रमाण पत्र प्रमाणीत गरी पाउन परमादेशको आदेश जारी गरी पाउन उच्च अदालत जनकपुर अस्थायी ईजलास बीरगंजमा दिएको २०७६-w0-०६४३ को निषेधाज्ञा परमादेश मुद्दामा निजहरुको सपथ ग्रहणप्रमाणीकरण हुने नहने भन्ने कुरा अदालतमा विचाराधिन रहेको छ।

विजयी भएका मध्ये उपेन्द्र प्रस्बाद जैसवाल, आशिर्वाद ठाकुर, जवारलाल सा कानु, कान्ति देवी कोइरिन, जयपतिया देवी यादव, मिना कुमारी संयासी, सकुन्तला देवी, सुनिता देवी तत्मा लगायतका रहेका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed