विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आज बिहान शुक्रबार १७ गते का दिन सुवर्ण गाउँपालिका वार्ड नं ७ टोल सन्फुलवामा बस्ने बाबुलाल प्रसाद यादव को छोरा अन्दाजी वर्ष २१ को धीरज कुमार यादव लाई चट्याङ लागेर मृत्यु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आकस्मिक निधनले भएको बारे घटना स्थलमा गाउँपालिकाका अध्यक्ष राजेश यादव, उपा अध्यक्ष पुनम कुमारी कि श्रीमान् सतेन्द्र यादव, वार्ड अध्यक्ष जितेन्द्र यादव, युवा नेता विजय सिंह, कन्हैया यादव, मानिस यादव र शास्त्र प्रहरी बल को टोली, जनपत प्रहरीको टोली र गाउँपालिका नगर प्रहरीको टोली पुगी सहानुभूति दिएका छन्।

मृतक परिवारलाई गाउँपालिका बाट रु.५००००/- (पचास हजार) आर्थिक सहयोग दिने निर्णय गरेका छन्। मृतक यादवले आफ्नो खेतमा काम गर्न गएको बेला करिब १ बजे तिर चट्याङ लागेको गाउँपालिकाका राकेश यादवले जनाएका हुन। पालिकाका स्थानीय संतोष केशरीले सिआइ एन लाई जानकारी गराएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed