विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गर्दै

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा, दिपु वर्णवाल।

Karaiya Mai Notice Winter

एक घर एक बिरुवा भन्ने नाराका साथ सिंहले बिरुवा वितरण गरि रहेका छन् । पर्यावरण लाई सन्तुलन कायम गर्ने उदेश्य बिरुवा वितरण गर्न लागिएको बीरगंज महानगरपालिका वडा न.२० का वडा अध्यक्ष अध्यक्ष रामकिशोर सिंहले बताए। पर्यावरण नै हाम्रो जीवनको अधार रहेकोले हामीलाई पर्यावरण लाई जोगाउन कुनै कसर बाकी नराखी जोगाउनु पर्ने उत्तरदायित्व हो। पर्यावरणले नै हाम्रो जीवनको अमुल्य कुरा दिने गरेको हुन्छ। हवा विनाको जीवनको कल्पना गर्न सकिदैन किनकी हरेक छनमा हामीलाई सास फेर्न अक्सिजनको आवस्यकता रहेको हुन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्यावरण सन्तुलनमा रहेन भने हाम्रो जीवनका लागि अमुल्य रहेको वातावरणमा पनि प्रत्यक्ष प्रभाव परेको हुन्छ। वातावरण जस अनुसार हुन्छ त्यसै अनुसार हाम्रो कृषिका लागि वर्षा उतिकै महत्त्वपूर्ण हुन्छ। तसैले वातावरणको सन्तुलन कायम राख्न यो अभियान सञ्चालन गरिएको अध्यक्ष सिंहले बताए । बिरुवाहरु मध्ये सहजनको बिरुवा वितरण गर्नाले मौसम अनुसारको तरकारी पनि खान मिल्ने भएको वितरण गर्दै अन्य बिरुवाका लागि वडा कार्यालयमा सम्पर्क गर्न सिंहले आह्वान गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed