विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कपिलवस्तुमा छाडा चौपायाको समस्या समाधान गर्न भयो विभिन्न निर्णय

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

Karaiya Mai Notice Winter

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको बैठकले कपिलवस्तुमा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णय हरू गरेका छन l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कपिलवस्तु जिल्लाको विद्यमान छाडा चौपायाको समस्या समाधान गर्न बुद्धभुमी नगरपालिका वडा नं ९ गब्दहवामा १०० हेक्टर क्षेत्रफल जग्गा लाई छाडा चौपाया प्रयोजनार्थ सम्बंधित डिभिजन वन कार्यालय संग समन्वय गरी तारबार लगाई संरक्षण गर्ने, प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज/ भोगाधिकार प्राप्तिका लागि सम्बंधित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने, प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरूले रकम व्यवस्थापन गरी बुद्धभुमी नगरपालिका संग सहकार्य गर्ने जस्ता निर्णय गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउदै अब छाडा चौपायाको व्यवस्थापन छिट्टै हुने विश्वास समेत व्यक्त गरेका छन् l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed