विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपाध्यक्ष मशहुद खां ले केन्द्रीय सचिव भएकोमा खनाल लाई दिए बधाई

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव) नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन भएकोमा उहांको घरमै भेटेर हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन्l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

चक्रपाणि खनाल केही समय अगाडि नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिवमा चयन भएका छन् l यता मौलाना मशहुद खां पनि केही समय अगाडि लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिको उपाध्यक्षमा मनोनीत भएका छन् l

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी, अकिल अहमद लगायतले समेत उपाध्यक्ष मशहुद खां संगै भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed