विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

विद्युत प्राधिकरणको नाममा चन्दा संकलन नभएको गाउँलेहरु इन्कार गरेका छन्। पचरौता नगरपालिका वडा न. ६ पकडियाको उत्तरी भेगमा रहेको १०० केभिएको ट्रान्सर्फमर ओभर लोडका कारण जलेको बारेमा विधुत प्राधिकरणको नाममा चंदा संकलन भैइरहेको बारे समाचार माध्यममा समाचार प्रकाशित भए पछि गाउलेहरुले इन्कार गरेका छन्। गाउँमा मेलाको चंदा संकलन भैइरहेको बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उता प्राधिकरण प्रमुख मनोज कुमार झा संग बुझ्दा केहि गाउँलेहरुले प्रक्रिया पुर्याउन लाई नचाही र आफ्नो मिटरको बक्यौता नबुझाउने सोचले मेरो नाम बदनाम गर्ने उद्देश्यले आफु माथी झुटो आरोप लगाएको बताए। त्यहाको लागि ट्रान्सर्फमर आज आएको र भोलि त्यहा जडान हुने बताउनु भएको छ। त्यहा मिटरको संख्या अधिक भएर र कृषकहरुले कृषिमिटर चलाउदा ४४० भोल्ट बनाएर चलाएकोले जल्ने गरेको अर्को एउटा ठूलो समस्या तथा चुनौती रहेको प्राधिकरण प्रमुख झाले बताउनु भएको छ। आउने दिनमा प्रक्रिया पूरा गरि अर्को ट्रान्सर्फमर जडान गर्ने समेत सबैमा जानकारी गराउनु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed