विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

उत्तरांचल कलेजद्वारा कक्षा १२ उतिर्ण विद्यार्थीकाहरुलाई छात्रवृत्ति दिने घोषणा

सिम्रौन्गढ़ नपा psa

बिरगंज । उत्तरांचल कलेज अफ साइन्स एन्ड टेक्नोलोजीद्वारा कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई बधाईसहित छात्रवृत्ति दिने घोषणा गरेको छ। भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनस्थित रहेको उक्त कलेज बिगत २० बर्षदेखि पठनपाठन गराउदै आएको र केन्द्रिय युनिभर्सिटीसंग आवद्ध रहेको छ। उक्त कलेजमा विभिन्न ५५ प्रकारको कोर्सहरुमा पठनपाठन हुँदै आएको छ ।

उत्तरांचल कलेज उत्कृष्ट रिसर्च इन्स्टिच्युट २०२०ले पनि सम्मानित भएको थियो । सो कलेजका डायरेक्टर वैज्ञानिक डा. एसएस साहनी हुनुहुन्छ । यस कलेजबारे थप बुझ्न् कलेजको वेबसाईट www.ucstdoon.com अथवा watsapp नं +91 – 9897142159 मा सम्पर्क गर्न सकिन्छ ।

karaiya holi 2082
Prasauni holi 2082

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed