विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देश बिकास गर्न युवाहरु राजनीतिमा आउनुपर्छ : महामन्त्री थापा

सिम्रौन्गढ़ नपा psa

काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा हजारौ युवाहरु प्रवेश गरेका छ्न । युवाहरुलाई पार्टीका महामन्त्री बि. बि. थापाले भित्र्याएका हुन । पछिल्लो समय नागरिक पार्टी युवाहरुको केद्र बन्दै गएको महामन्त्री थापाले बताए ।

थापाले भने “देश बिकाश गर्न युवाहरु राजनितिमा आउनुपर्छ, युवासंग मात्र देश परिवर्तन गर्ने क्षमता हुन्छ ।” काङ्ग्रेस,एमाले, माओबादी लगएत पार्टीका पाका नेताबाट केही नहुने भन्दै थापाले सबै स्वतन्त्र युवाहरुलाई राष्ट्रिय नागरिक पार्टीमा आएर हातेमालो गर्न अह्वान गरेक छ्न ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिहीवारमात्र बुद्धिराम तामाङ, बुद्धराज तामाङ सहित सयौं युवाहरु राष्ट्रिय नागरिक पार्टी प्रवेस गरेका छन । काङ्ग्रेस, एमाले लगाएतका ठुला पार्टीहरुले युवाको भविस्यमाथी खेलबाड गरेको नवपर्बेसी तामाङ्ले आरोप लगाए ।

कार्यबाहक महामन्त्री थापा प्रदेश समानुपातिकमा काठमाडौंबाट उठ्दैछ्न । करोडौंको व्यापार छोडेर थापा राजनितीमा आएका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed