CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिलोमतोमा समित गठन, जि. प्र. का. मा निवेदन

फेटा GP PSA
355
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैया उप-महानगरपालिका वडा न. १० मटिअरवामा समिति गठन बरेको बारे विरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। समिति मिलोमतोमा गठन भएको भनी सामुहिक रूपमा निवेदन गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वर्तमान वडा अध्यक्ष महमद साविर आलमले आफ्नो नजिकका व्यक्तिहरु लाई राखी हलखोरिया वन व्यवस्थापन साझेदारी डुमरवाना समिति गठन गरेको विरुद्ध जिप्रकामा निवेदन गरेका छन्। विरुद्धमा निवेदन गर्नेहरुका अनुसार वडा वासी लाई कुनै जानकारी नगराई आफ्नो नजिकका हुरु लाई मात्र जानकारी गराएको आरोप लगाएका छन्।

Karaiya Mai Notice Winter

नियम विपरीत समिति गठन गरेको विरुद्धमा शम्भु पाण्डे, दिलकर नैन देवान, किसुनदेव साह, महमद नईम अंसारी, दु:खी राम, अवध किशोर ठाकुर लगायतका निवेदन कर्ताहरुले समिति विरुद्ध निवेदन गरेका छन्। निवेदन कर्ताहरुले उक्त समिति बदर गरि पुनः समिति गठन गराउन मांग राखी निवेदन गरेका छन्।

कलैया उपमहानगरपालिका वडा न.१०का वडा अध्यक्ष सबिर आलम संग प्रतिक्रिया लिदा हरेक टोल लाई समेटेर करिब १०० जनाको उपस्थितिमा गठन भएको बताए। जबकि त्यो भेला गर्ने काम हलखोरिया साझेदारी बन ब्यवस्थापनको थियो, हामी उपस्थिति मात्र हुने मात्र आलमले बताए।

बनका कर्मचारी श्रीभगवान प्रसाद यादबको भनाइ अनुसार निर्वाचित वडा अध्यक्षको अध्यक्षतामा वडा अध्यक्षलाइ नै जिम्मेवारी दिन्छौ र भेला गराउन लाई वहाँ हरुले नै भेला गराउनु हुन्छ हामी गएर गठन गर्छौ भनेकुरा प्रतिक्रिया दिए।

साबिर आलम हलखोरिया साझेदारी बन व्यवस्थापन समितिका पुर्व प्रतिनिधि रहेका थिए। र हालमा अहिलेको निर्वाचित वडा अध्यक्ष रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश