विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टिकट साह लाई पाए जितको प्रबल सम्भावना

सिम्रौन्गढ़ नपा psa

बारा, कलैया।

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवाहरु लाइ सम्मान गरी उमेदवारको रुपमा अगाडि सारेकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेकपा माओवादि केन्द्र बाराको प्रदेश कमिटि र केन्द्रिय सदस्यहरु मिली कलैयामा बसेको बैठक बाट बाराका अधिकान्स युवाहरु लाइ सम्मान गरी अगाडि सार्दै उमेदवार बनाएकोछ। बारा क्षेत्र :-३ को` क´प्रदेश सभामा मुकेश साहलाइ माओवादी केन्द्रले एक नम्बर मै नाम सिफारिस गरेका छन। साह विद्यार्थी राजनीति बाट हुमिदै २०७३ सालमा अनेरास्ववियु ( क्रान्तिकारी)को केन्द्रीय सचिव भए पश्चात माओवादी केन्द्रको चार कार्यकाल जिल्ला कमिटी सदस्यको सफल कार्यकालको भुमिका निर्वाह गर्दै आएका छन्।

Karaiya Mai Notice Winter

साह २०७३ अनेरास्ववियु (क्रान्तिकारी)सचिवबाट बिदा लिदै पुर्णरुपमा पार्टिको काममा निरन्तर तदारुकताका साथ आफ्नो निकै राम्रो भुमिका निर्वाह गर्दै २०७४ सालमा कलैया उपमहानगरपालिकामा माओवादी केन्द्रको उमेदवार हुँदै पार्टिलाइ सम्मान जनक ठाउमा राख्दै सश्क्त उमेदवारको रुपमा प्रस्तुत भएका थिए। २०७९ को स्थानीय चुनावमा पाँच दलिय गठबन्धन हुदा काङ्ग्रेसको भागमा पर्दा साह चुनावबाट बंचित भएका थिए।

अब आउदो मंसिर चारमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा साह लाइ माओवादी केन्द्रले बारा क्षेत्र :-३ को` क´ बाट पहिलो उमेदवारको रुपमा नाम सिफारिस गरि सम्मान गरेको छ।

साह लाई टिकट किन ?

साह लाई टिकट किन दिने ? भन्ने बारेमा हेर्दा पार्टीको मजबुत तथा योग्य उम्मेदवार खडागरी सिङ्गो यस क्षेत्रमा रहेका जनताको हकहित तथा यस स्थानको उत्थान गर्नुको साथै लिडरमा हुनुपर्ने गुनको पहिचान गराई कुशल नेतृत्वको उदय गराउने छ। अर्को तिर क्षेत्रको हिसाबले हेर्ने हो, भने कलैया उप-महानगरपालिका भित्र २७ वटा वडा मध्ये १० वटा वडा निर्वाचन क्षेत्र न. ३को (क)मा पर्छ, भने जितपुर सिमरा उप-महानगरपालिकाको ८ वटा वडाहरु पर्दछ। सबै गणना गर्ने हो भने साह लाई सहयोग गर्ने समुदायको बाहुल्य रहेको छ। साह लाई टिकट नदिएमा पार्टीले हार बेहोर्नु पर्ने अवस्था हुने अधिकांस सम्भावना देखिने भएकोले साह लाई नै टिकट दिने पक्का पक्की भएको श्रोतले जनाएको छ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed