विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरीले पुतला बचाउन लाग्दा नेता साह घाइते, जानीजानी जलाएको साहको आरोप

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नागरिकता विधेयक राष्ट्रपति द्वारा फिर्ता पठाएको बिरोधमा राष्ट्रपतिको पुतला दहन गर्न लागेका जनमत पार्टीका नेताकार्यकर्ता माथी प्रहरीले दमन गरेको पार्टीका केन्द्रिय सदस्य रामबाबु साहले आरोप लगाएका छ्न।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

साहले पुतला दहन गर्ने बेला प्रहरीले जानीजानी दहन गरिएको पुतलाको आगो साहको जिउमा निभाउने बहानामा फालेको साहले बताए। राष्ट्रपति विद्या देवी भण्डारीले नागरिक्ता विधेयक दोश्रो पटक फिर्ता गरेको विरुद्ध पुतला दहन गरेको साहले बताए।

नागरिक्ता विधेयक फिर्ता गर्दा लाखौको संख्यामा सर्वसधारण नागरिक्ता विहिन बनी लाखौको संख्यामा जन्मदर्ता प्रमाणपत्र नपाएर सानासाना बालबालिकाहरु लाई शिक्षा, रोजगार तथा अन्य सेवा बाट बन्चित रहेका छन्।

साहका अनुसार आफ्नो अधिकार माग्न गरिएको बिरोध कार्यक्रम लाई बिथोल्नुको साथै जानीजानी जिउमा आगो फाली दमन गरेका प्रहरी लाई कानुनी कर्यवाही गर्न सम्बन्धित निकाय संग साहले जोरदार मांग गरेका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed