विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भब्यताका साथ बौधिमाईको मेला सम्पन्न

सिम्रौन्गढ़ नपा psa

बिरगंज, पर्सा ।

बिरगंज स्थित मुर्लीका प्रसीद बौधीमाइको मेला सम्पन्न भएको हो। यो मेला भनेको श्रद्धालु भक्तजनको विस्वासीलो स्थान हुन पुगेको छ। आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा गर्ने गरिन्छ। यो मेला पुर्खौपू्र्खा देखि लाग्ने गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बिगतको दीनमा सानो मेला लग्ने गर्थ्यो तर आजको समयमा बौधी माइको पुजाले मुर्ली बासीमा आस्था र बिस्वास बढ्दै गएकोले ठुलो पुजा र कलश यत्राको साथ भब्यरुपमा लाग्ने गरिन्छ। यो मेलामा आउने श्रद्धालु भक्तजनले पुर्न श्रद्धा पुर्वक मांगेका मन्नत पुराहुने जनविश्वास बढ्दै गएको दर्शनार्थीहरुले बताउने गरेका छन्।

भाकल मध्ये दर्शनार्थीहरुको अनुसार सन्तान प्राप्ती, धन सम्पत्ति, शुख वैभव, आरोग्यता तथा सबैको कल्याण हुने जनविश्वास रहेको छ। मेलामा पिङ्ग, कुस्ती र खाने पीउने देखि नानाथरीका व्यवस्था गर्ने गरिएको छ। मेला खास गरि बिहान ८ बजे देखि बेल्का ६ बजे सम लाग्ने गर्दछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed