CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साहको लोकप्रियता बढ्दै, समाजमा परिवर्तन चाहने द्वारा समर्थन

फेटा GP PSA
433
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

अरुपार्टीका युवाहरु समर्थन गर्न थाले पछि मुकेश साहको लोकप्रियता बढ्दै गएको शुभचिन्तकहरुले बताउने गरेका छन्। बारा क्षेत्र :-३ को` क´प्रदेश सभामा साह लाई नै निर्वाचित गराउन सबै बर्गको जनलहर बढिरहेको आमसमुदायमा चर्चा हुनेगरेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

साहको लोकप्रियता मात्र युवा जमात नभएर देशमा केही परिवर्तन होस भन्ने चाहना राख्ने शिक्षित वर्ग तथा बुजुर्गहरुको पनि धारणा बनिरहेको जितपुर सिमराका जैतापुरका स्थानीयहरुले बताएका छन्। जैतापुरमा परिचायाक कार्यक्रम गर्ने बेला त्यहाका स्थानीयहरुले पुर्ण समर्थनमा रहेको स्थानीयहरुले बताएका छन्।

साहका अनुसार यो देशमा परिवर्तन ल्याउनुका साथै आफ्नो समाजमा व्याप्त रहेका बेतिथी बेरोजगारी, अनियमिता, भ्रष्टाचारी, लगायतका यावत समस्याहरु निर्मुल पार्न हसिया हथौड़ामा मतदान गरि तपाईहरु आफ्नो जीत सुनिश्चित गर्न आग्रह गरेका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश