विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्र लाई बचाउन एक मात्र कमल छाप : साह

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा। 

राष्ट्र लाई बचाउन एक मात्र कमल छाप रहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेस साह कानुले आफ्नो मनोभावना सर्वसाधारणमा विजारोपन गरेका छन्। नेपालको बिगत ३० वर्षको इतिहास हेर्दा नेपाल काँग्रेस १६ बर्ष, एमाले ७ बर्ष, राप्रपा अढाई वर्ष, माओवादीले ३ बर्ष सतामा बसेर जनता लाई केही दिन नसकी मात्र देशलाई ठुलो दलदलमा फसाएको बताउने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काँग्रेसका गिरिजा प्रसाद कोइरालाको सरकारमा देशका ठूला -साना ३६ वटा कलकारखाना बन्द गराए र युवा शक्ति लाई खाडी मुलुक जान बाध्य बनाएका छन्।

एमाले देशका आर्थिक बोझ र जनतालाई लुटेरा बन्न बाध्य बनाए, विकासको नाममा, पेन्सनको नाममा, बृद्धभाताको नाममा देशको आर्थिक व्यवस्था तहस-नहस बनाए।

Karaiya Mai Notice Winter

३) माओबादी – साता पाउन भौतिक नोक्सान,र सता पाएपछि भ्रष्टाचार, हिन्दू राष्ट्र लाइ – धर्मनिरपेक्ष राष्ट्र घोषणा, बेरोजगारी उत्पन को सृजना र देश लाई इसाईकरण ।

४) राप्रपा – सता र भात को लोभमा हिन्दू राष्ट्र लाइ हटाएर धर्मनिरपेक्ष राष्ट्र घोषणामा सहयोग, जनतालाई ठगने परावृति, धर्मको चादर ओढेर धर्म संस्कृतिको विनास गराए।

५)लोसपा/जसपा  देशलाई, परिवार विछेद, जातिए विभेद, भ्रष्टाचार, लोभ -लालच को प्रवृति सृजना गराए ।

त्यसैले यो सबैको विकल्प एउटै”  नेपाल जनता पार्टी ” हो। जुन जनता महोदय मंसिर ४गते विचार गरेर आफ्नो मतदान गर्नु गरि यो सबै पार्टीले देखाएको प्रवृत्ति स्वाङ र स्वार्थीपनको नाटक लाई बैलेटमा स्वस्तिकको बुलेट बाट आन्दोलनको बेला खाएको बुलेटको जवाफ फर्काउने सुरेश साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed