विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जनताको सेवासुविधा कुन्ठित भएको बारे साह घरदैलोमा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्ला निर्वाचन क्षेत्र ३को क बाट प्रदेश सभाका उम्मेदवार मुकेश साह निर्वाचित हुन नसकेकोमा जनताको सेवासुविधा कुन्ठित भएको बारे घरदैलोमा पुग्ने गरेका छन्। जनताको वास्तविक नेतृत्व कर्ता साहले जनता माझ पुगेर मानवको नैसर्गिक अधिकार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बाटो घाटो, रोजगारी लगायतका सेवा सुबिधा निशुल्क उपलब्ध हुनु पर्ने सेवा सुबिधाहरु मध्ये कुनै पनि जनताले नपाएको बारे अँखाको पट्टी खोल्ने गरेको कार्यमा व्यस्त रहेका छन्।

karaiya holi 2082

यो चुनावमा हरेक पार्टीको पर्चा पम्प्लेट करोडौं छपिइएर सकि सक्यो तर नाबुझ सानातिना बालबालिकाहरुको भविष्य बारे कसैको चासो हरेक वर्ष उस्तै रहने बारे कसैले ध्यान नपुर्याइ अहिले यो वर्षमा पनि आठौ महिना बितिरहदा पनि बिधालयहरुमा किताब छपिएर आउन सकेका छैनन्। त्यो विद्यार्थीहरुको भविष्य संग खेल्वाड गर्नेमाथी मुद्दा लाग्छ कि लाग्दैन मुद्दा लाग्छ भने कस्ले मुद्दा गर्न आट गर्छ भन्ने बारेमा प्रश्न ठड्याउन थालेका छन्। के तपाइले जनाधिकार दिएको व्यक्तिले त्यसको बारेमा केही गर्न सक्छन् कि ! यदि सक्छन् भने वहाहरु संग आफ्ना अधिकार खोज्नुस अनि तपाईंको मताधिकार योग्य हुन्छ, भन्ने बारेमा पर्दाफास गर्ने गरेको पाइएको सर्वसाधारणले बताउने गरेका छन्।

Prasauni holi 2082

यो संसार बाट कसैले केही लग्नु छैन, तर पनि हालको समयमा सबैले स्वार्थी र लोभी भएर दुस्कर्ममा मात्र सिमित भइ मानवताको कुनै वास्ता नराखी यक्ष वंशका राजा रावण झै दानव प्रविर्तिमा लागेको बारे दृष्टिपात गराउने गरेको बारे गाउँ वासीहरुले बताएका छन्। अध्यात्मिक ज्ञान् नभएको अभावमा यी सबै पार्टीका नेताहरू लाई ध्यानाकर्षण गराउन लाई जनदबाब हुनुपर्ने बारे साहले जानकारी गराउने गरेका छन। जनताको संग आफू पहिला, आज र भोलि पनि संगै रहने साहले रहने बिजुर्गहरुले बताउने गरेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed