CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेश प्रदेशमा सम्पुर्ण सञ्चार माध्यमका लागि बजेट बिनियाेजन

फेटा GP PSA
361
सिम्रौन्गढ़ नपा psa
मधेश प्रदेश ।
मधेश प्रदेशमा रहेको संचार माध्यम र सामुदायिक रेडियोहरुको सवलिकरण र संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउने व्यवस्था मिलाएको छ। मधेश प्रदेश सरकार तथा अर्थमन्त्री संजय कुमार यादवले सामुदायिक रेडियाेहरू तथा मधेश प्रदेशका सम्पुर्ण सञ्चार माध्यमका लागि बजेट बिनियाेजन गरिएको जनाइएको छ ।
Karaiya Mai Notice Winter
प्रदेश सरकारका मन्त्रालय तथा निकायहरु बाट उत्पादन हुने विज्ञापन/सूचनाहरुलाई व्यवस्थित गर्न मधेश प्रदेशकै सञ्चार माध्यमहरु बाट प्रकाशन एवं प्रसारण गरिने नीतिलाई निरन्तरता दिदैँ एकद्बार सूचना प्रणाली अवलम्वन गरिनेछ जनाइएको हो। सामुदायिक रेडियोहरुको सञ्चालन तथा सुदृढिकरण गर्न आवश्यक बजेट विनियोजन गरेको जनाएइको हो।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
नागरिक सशक्तिकरणको सशक्त सम्वाहकको रुपमा भुमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको उत्थानका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै पत्रकार वृत्ति कार्यक्रम, मधेश पत्रकारिता पुरस्कार, पत्रकार अध्ययन छात्रवृत्ति तथा महिला पत्रकारहरुको लागी विशेष सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश