विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समतामूलक समाज निर्माण महाअभियानमा सुनिता साह प्रवेश

सिम्रौन्गढ़ नपा psa

काठमाडौं।

राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मंगलबार काठमाडौंमा अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानका संयोजक विजय प्रकाश निषाद र महासचिव अभिषेक तिवारी द्वारा संयुक्त रूपमा खादा ओढाएर स्वागत गर्नुका साथै उक्त महाअभियानका उपाध्यक्ष पदमा समेत नियुक्त गरिएको जनाइएको छ।

विनय यादवको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको केन्द्रीय समिति सोमबार मात्रै विघटन गरिएको थियो। अभियानको केन्द्रीय समिति विघटन भएसँगै आफू सो संस्थाबाट अलग भएको साहले जानकारी दिएकी छिन् ।

दशकौं देखि साह सामाजिक तथा राजनीतिक कार्य गर्दै आएकी छन् । उनले यो महाअभियानमार्फत् अब समाज र नागरिकका लागि झन् बढी सक्रिय भएर सामाजिक कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed