विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३० जना खेलाडी महिला प्रशिक्षक र चितवन जिल्लाका ४ जना पुरुष प्रशिक्षकहरुलाई सम्मान

सिम्रौन्गढ़ नपा psa

डिलकुमारि नेपाल, चितवन।

Karaiya Mai Notice Winter

नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यतामा बागमती प्रदेश भित्र महिला प्रशिक्षक (रेफ्री) हरुलाई सम्मान कार्यक्रम सम्पन्न भयाे ।नेपालि काङ्ग्रेसका नेता स्व.शिव प्रसाद पौडेलको स्मृतिमा उक्त कार्यक्रम भएकाे थियाे।
बागमती प्रदेश भित्रका ३० जना खेलाडी महिला प्रशिक्षक र चितवन जिल्लाका ४ जना पुरुष प्रशिक्षकहरुलाई सम्मान गरिएको हाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्व. पौडेलका श्रीमती बिनु रायमाझीले भनिन् खेल प्रति महिलाहरुलाई प्रोत्साहन र थप उजा प्रदान गर्नका लागि अाफु यश कायकरम गरेकाे बताईन् । उक्त कार्यक्रममा स्व. पौडेलको पार्टी र सामाजिक योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त समेत गरिएको थियो ।वि.सं. २०३४ बैशाख २९ गते जन्मनु भएका पौडेलको २०६८ फागुन २ गते निधन भएको हाे। स्व. पौडेल तत्कालीन चितवन जिल्ला तरुण दलको अध्यक्ष समेत हुनुहुन्थ्यो ।भने पार्टी प्रति जिम्मेवारमा उहाँको निकै ठुलाे भुमिका रहेकाे थियाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed