विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सचेतक विनाको लोसपा नेपालको कार्यसमिति विस्तार

सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रिय कार्यसमिति विस्तार गरेको छ। तर लोसपाले अजै लौस हुने सम्भावना देखिन्छ किनकी लोसपा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रमुख सचेतक वा सचेतक विनाको विस्तार कमिटी बनाएका छन्। गत निर्वाचनमा केही गलत गतिविधिका कारण चार सिट मात्र जितेर राष्ट्रिय पार्टी बन्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पार्टीमा ६३ जना पदाधिकारी चयन गरिएको छ र पार्टीमा १ अध्यक्ष, ३ वरिष्ठ नेता, १ वरिष्ठ सहअध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र १ प्रवक्ता चयन गरिएको हो । साथै, १८४ जना केन्द्रीय सदस्य चयन भएका छन् ।

Karaiya Mai Notice Winter

महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झालाई वरिष्ठ नेता, सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सहअध्यक्ष बनाइएको छ भने जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत, प्रदीपनारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ। निर्जला राउतलाई कोषाध्यक्षको पनि भूमिका दिइएको छ।

यसैरी महासचिवमा परमेश्वर साह, अभिराम शर्मा, केशव कुमार झा, डा सुरेन्द्र कुमार झा, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, विनोद सिंह, देवेन्द्र यादव, अभय सिंह, जयनुल राइन, उपेन्द्र महतो, अनिल महासेठ र अमर यादव छन्। भने डा आभास लाभलाई प्रवक्ता बनाइएको छ ।

शुचि यस प्रकार प्रकार 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed