विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उच्च नीचको जातीय भेदभावमा वडा अध्यक्ष कुटिए

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

च्च नीचको जातीय भेदभावमा वडा अध्यक्ष कुटिए छन्। कलैया उप-महानगरपालिका एक जना जनप्रतिनिधि कुटिएका छन्। आज एकाइसौ सत्तावदीमा पनि उच्च नीचको जातीय भेदभावले गर्दा निकै ठुलो द्वन्दकोरुप लिन थालेको छ। जातीय भेदभावका कारण अब पुरै वडानै अक्रान्त बन्न पुगेको हो। अरुकुनै बहाना नमिलेकोले घुसको बहानामा अध्यक्ष महमद आलम पवरिया लाई कुटपिट गरेको वडाका वासीहरुले भेला गरि पत्रकारहरुलाई जानकारी गराएका छन्। अध्यक्ष पवरिया वडा न.२० बसतपुरका वडा अध्यक्षमा निर्वाचित भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गत मंगलवार ९ गते अन्दाजी ४ बजेको समयमा अध्यक्ष पवरियाको घरमा म.सैफुल्लाह ठकुराई र रुसतम मिया ठकिराईले घर बाट बाहिर बोलाई ढोका खोल्ने बितिकै कुटपिट गर्न थालेको पवरियाले बताए। केके निहुमा यस्तो भएको प्रश्न गर्दा भने, निर्वाचित भए पछि एक जना भारतीय आफन्तजन नागरिक लाई नागरिकताको सिफारिस गरिदिन लाई भनेका थिए र सोही कारण एक जना उनकै परिवार जनको नागरिकता सिफारिस गराउन आएको सिफारिसमा सहरजमिन मुचुल्का बारे प्रक्रिया भएको निहु रहेको बताए। यति मात्र हैन बरु विभिन्न प्रकारका षड्यन्त्र पनि गर्ने गरेको बताए।

यो घटनाको बारेमा विस्तारै बुझ्दै जादा राजनीतिक हिसाबले आफुलाई ठूलो जात भनाउनेहरुले यो नीच जातिका अध्यक्ष लाई असफल बनाउने खेल खेलिरहेको सम्पुर्ण गाउँवासी नै बताउने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed