विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बसमा सिरहा देखि सुनसरी जादा बालक बेपत्ता

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा ।  सिरहाको हेम नारायण चौक बाट बसमा चदी बुद्ध ज्योती इङ्गलिस बोडिङ्ग स्कूल मा अध्यनरत कक्षा १० मा पढिरहेको बालक धमेन्द्र कुमार मण्डल विदा सकि अध्यन गर्नको लागि सिरहाको हेम नारायण चौक वाट बुधवार विहान ९ः३० बजे माँ शेरा वाली डिलक्स बसमा चढी सुनसरीको इनर्वा यएरहेको हुदा हाल सम्म पुग्न नसकि वाटै वाट बैपत्ता भएको छ । पिडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा विहीवार ११ः०० बजे उजुरी दर्ता गराएको छ ।

Karaiya Mai Notice Winter

दुई दिन सम्म नभेटे पछि पिडित परिवार चिन्तामा परेको छन् । बेपत्त भएको सिरहा जिल्ला सिरहा नगरपालिका वडा नं. ६ (कटकोलवा) बस्ने गेनी लाल मण्डलको छोरा धमेन्द्र कुमार मण्डल बेपत्ता भएको छ । सो व्यक्तिलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४२८२९९५८ मा सम्पर्क गरि दिन अनुरोध छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed