विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियाय नगरपालिकामा अख़्तियारको छापा फोटो पत्रकारको मोबाईल ३० मिनेट अख्तियारको नियंत्रणमा

सिम्रौन्गढ़ नपा psa

पर्सा

 

 

चाडपर्व नजीकै संग अख्तियार दुरुपयोग अनुसंधान आयोग को टोलीले स्थानीय तहमा झरीयको देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्थानीय तह मा निर्वाचित जन प्रतिनिधिहरु मध्य कती पय जनप्रतिनिधिहरु अशिक्षित छन कानून र कागजको सम्बन्धमा जानेका छैन्न ।

 

स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र वडा सचिव प्रति भरोसामन्द रहेका जनप्रतिनिधि माथि अखितियार दुरुपयोग अनुसंधान आयोगको टोली सक्रिय भयको देखिन्छ।

 

करीब ४/५ बर्ष को बीतिसके को पुरानो काम काज गरी फर्की सकेका र हाल २०७९/o ८० को चूनाव पश्चात नया जनप्रतिनिधि निर्वाचित भय तब पुरानो फाइल हेरने काम मधेश प्रदेश मा अख्तियार अनुसंधान आयोग द्वारा देखिए को छ।

 

यस मा जनप्रतिनिधिको कार्यकाल मा फाइल चेक जॉच नहुने र कार्यकाल समाप्ति पछी अख़्तियार द्वार फाइल हेर्ने कार्य प्रति अख्तियार दुरुपयोग अनुसंधान आयोग प्रति प्रशन उठने देखियों ।

 

यसै बिच पोखरिया नगरपालिका भित्र छिरेको अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठ नेतृत्व मा खटिएको ४ जनाको टोलीले ।

 

 

Karaiya Mai Notice Winter

पोखरिया नगरपालिका को एक जना कर्मचारी सित भैरहेको कुरा कानीलाई पत्रकार शैलेश गुप्ताले फोटो खिचेका थिय ।

 

सो पत्रकारको मोबाइल अख्तियारको टोली ले खोसीं मोबाइल मा भएको फोटो तथा वीडियो डीलीट गरी ३० मिनेट पछी मोबाइल पत्रकार लाई फरकाय ।

 

यस मा अख्तियार अनुसंधान आयोग द्वारा स्वतंत्र पत्रकारिता को अधिकार खोसियको देखिन्छ ।

 

अब पूरा

 

पर्सा को पोखरिया नगरपालिका मा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडा को टोलीले छापामारी गरे को छ।

 

अखितियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको शिसिर श्रेष्ठको नेतृत्व मा खटिएको टोली ले ।

 

अपांग समन्वय समिति निर्लय को मैनेट बुक, र ढाठा सहित को फाइल नियंत्रण मा लिएको छ।

 

पोखरिया नगरपालिका को पूर्व नगर उप प्रमुख सलमा खातुन को नेतृत्व मा रहेको वडा सचिव ,अमिरका प्रसाद चौहान ,नवल ठाकुर सहितको कार्यकाल मा बनाइएको अपांगता कार्ड को निर्लय बुक ढाट्ठा सहितको फाइल अखियार दुरूपयोग अनुसंधान आयोग हेटौडाको टोलीले लगेको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed