विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयाको गोली काण्डका न्यायका लागि प्रशौनीमा शान्ति र्‍याली

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा, मुना प्रसाद

बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफ उर्फ (गुड्डु)को न्यायका लागि शान्ति र्‍याली गरिएको हो। प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र परिवारजनको चरित्र हत्या गरेको आरोप लगाएका छन्। प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जना लाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए। त्यस पश्चात अनेक संघसंस्थाहरुले हरेक दिन मैन बत्ती र मौनधारण गर्ने गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रुपेश लाई गोली हान्ने अपराधी चार जना मध्ये अहिले सम्म एक जनालाई पनि पक्राउ गर्न नसकेको प्रहरीले आफनो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको संघ संस्थाहरुले आपत्ति जनाईरहेका छन्।

नेशनल प्याबसन प्रसौनी गाउँ पालिका कार्य समितिका अध्यक्ष मार्क डिक्रुज र अरु संस्थागत स्कुलहरुले प्रशौनीमा गाउँ भरी परिक्रमा गरि बृहत शान्ति र्‍याली गरेको बारे मुना प्रसादले जानकारी गराएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed