विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयाको गोली काण्डका बारे प्रसौनीका गापा अध्यक्ष लाई ज्ञापन पत्र

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा, मुना प्रसाद।

रुपेश लाई गोली हान्ने अपराधी चार जना लाई पक्राउ गर्न दवावस्वरुप पालिका अध्यक्ष पटेल लाई नेशनल प्याबसन प्रसौनी गाउँ पालिका कार्य समितिका अध्यक्ष र अरु संस्थागत स्कुलहरुका सञ्चालकले ज्ञापन पत्र बुझाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैयाको गोली काण्डका बारे प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद पटेल लाई नेशनल प्याब्सन प्रसौनी गाउँपालिका कार्य समितिका अध्यक्ष मार्क डिक्रुज, उपाध्यक्ष श्रीलाल साह, कोषाध्यक्ष अनिता सरार्फ, सचिव राम बिनेश बैठा, सह सचिव जाफ्रे आलम, सदस्य संजय सरार्फ, नन्दुराम यादव, रामलाल साह, सबनम प्रबिन, ग्यासोदिन हवारी, उगम प्रसाद, राजकिशोर साह लगायकाले ज्ञापन पत्र बुझाएका छन्।

यस्ता घटना बारे बेलैमा सचेत हुन लाई प्रशौनी गापाका अध्यक्ष पटेल लाई पालिकाको मुख्य मुख्य ठाउँमा cctv कैमेराको व्यवस्था मिलाउन लाई ध्यानाकर्षण समेत गराउने बारे निजि विद्यालय सञ्चालक मुना प्रसादले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed