विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कालिकामाईमा आयोजित शुभ कामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय जनाले विभिन्न पार्टी प्रत्याग गरी एमाले मा प्रवेश

सिम्रौन्गढ़ नपा psa

 

 

शैलेश गुप्ता २४ कार्तिक पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 पर्साको      कालिकामाई गाउँपालिका

वडा नम्बर ४ मा रहेको कटी बलुवामा आयोजित हिन्दूहरुको महान पर्व शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा आज सम्पन भय को छ।

सो कार्यक्रम नेपाल पत्रकार महा संघ पर्सा शाखा को अध्यक्ष अनुप तिवारी को सभापतित्व मा भय को पार्टी प्रवेश तथा शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम को प्रमुख अतिथि ने क पा एमालेका पोलिब्युरो सदस्य अच्युत मैनाली रहेका दिय भने सो पार्टी प्रवेश कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरी सयौ को संख्या मा जनता समाज बादी पार्टी तथा अन्य अन्य पार्टी प्रत्याग गरी नेता तथा कार्यक्रताहरुले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

जसपा पार्टी परित्याग गरी तथा लामो समय देखि स्वतन्त्र रुपमा समाज सेवा गर्दै आइरहेकाहरुले ने क पा एमालेमा प्रवेश गरेका छन् ।

Karaiya Mai Notice Winter

नेपाली काँग्रेस र जसपा पार्टी प्रत्याग गरी आएका संकर कलवार, धुरी साह , ओमप्रकाश कलवार, गजेन्द्र साह,जादोलाल दास, लगाएतहरुलाई प्रमुख अतिथि मैनाली ले गमछा ओढ़ाई समान गरी फुलमाला तथा टीका लगाई स्वागत गरी नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले वर्तमान सरकारलाई कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस कालिकामाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुन : नेतृत्वमा आउँने उद्घघोष गरेका थिए। कार्यक्रममा

नेपका एमालेका केन्द्रिय सदस्य एवं सांसद प्रभु हजरा , निर्मला देवकोटा , संविधान सभा सांसद तथा पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,संविधान सभा सांसद जयप्रकाश थारु ।

संविधान सभा सांसद तथा मधेस प्रदेश कमिटी को उपाध्यक्ष विचारी यादव , ने क पा एमाले पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता , पूर्व जगरनाथपुर गाउपालिका अध्यक्ष जालिम मियाँ मनसुरी,

संचार कर्मी तथा पूर्व वडा अध्यक्ष पवन तिवारी , सोनालाल चौरसिया लगायत ले मन्तव्य राखेका थिए ।कार्यक्रम मा सयौ नेता तथा कार्यक्रताहरु को सहभागिता रहेको थियो ।

कार्यक्रम को सहजीकरण संचारकर्मी धमेन्द्र चौरसियाले गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed