विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नातिको लठी प्रहारबाट हजुर बुबाको मृत्यु 

सिम्रौन्गढ़ नपा psa

हरिकिशोर  १० मंसिर ठोरी 

ठोरी

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ठोरी गाउँपालिका वडा नम्बर २ गौतमनगरको डाँडाटोलमा एक जना ३६ वर्षिय कृष्ण बहादुर खड्काले आफ्ना मामाघरका ८२ वर्षिय हजुरबुबा लक्ष्मण लामालाई घरमा कामगरी रहेको बेला कुरा कानी नमिल्दा नाती ले हजूर बुवालाई लठी प्रहार गरेका हुन । नातीले चलाए को लठी बाट आज करीब ४:३० बजे को समयमा हजूर बुवाको मृत्यु भयको छ ।

खड्काले  कोदो कुटिरहेको बेला दुबै जनामा भना भन भयको स्थानीयले बताए  ।

 

Karaiya Mai Notice Winter

नाति खड्काले सोही कोदो कुटने लठी  हजूर बुवालाई हानदा हजूर बुवा गम्भीर घाईते भयका थिय।  घाईते लामा लाई उपचार गराउन लगदा बीच बाटो मै उनको मृत्यु भयको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

 

मृत्यु भयका लक्ष्मण लामाको स्वलाई प्रहरिले मुचुलकागरी पोस्ट माटमकोलागी बीरगंज एस्थित नारायणी अस्पतालमा पठायको इलाका प्रहरी कार्यालय ठोरीले जनायको छ।

 

हजुरबुबा लडेपछी नाती खड़का घर बाट भागेका थिय 

घरबाट भागेका खड्कालाई स्थानीय र प्रहरीको सहयोगमा   नजिकैको सिसौ घारीमा लुकेर बसीरहिरहेको  अवस्थामा  प्रहरीले  लामालाई पकराउगरी नियन्त्रणमा लिइ  थप अनुसंधानकालागी जिल्ला चलान गरिएको ठोरी को प्रहरी निरिक्षक राईले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed