विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घणटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

णटघर इन्टरनेसनल टुर एन्ड ट्राभल्सको समुदघाटन भएको हो। देश तथा विदेश यात्रा गर्ने यात्रुहरुको सहुलियत प्रदान गर्ने उद्देश्यले हवाई यातायातको सुनिश्चितताका लागि ढुक्क हुन संस्थाका प्रोप्राइटर म.मोमताज आलमले बताए। समुदघाटनका प्रमुख अतिथि उधोगबानिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवालले फित्ता काटी समुदघाटन गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रमुख अतिथि अग्रवालले आलम लाई हरेक प्रकारको सेवा सुलभरुपमा दिएर सेवाग्राही लाई टेवा पुर्याउन सुझाएका थिए। हवाई यातायातका सेवाग्राहीलाई हालको अवस्थामा धेरै अन्योल्ता रहेको हुन्छ, त्यसता सामन्जस्यता लाई अन्त्यगरी अगाडि बढ्न लाई आग्रह गरेका थिए।

अध्यक्ष आलमको आफ्नो काठमांडौमा होटेल कोलिभ (Olive) पनि रहेको र यहाँ बारा पर्सा र रौतहट बाट वैदेशिक रोजगारमा जाने यात्रुलाई कुनै अप्ठ्यारो नहुने आलमले जनाएका थिए। यात्रुलाई कुनै प्रकारको असुबिधा नहुनदिन कटिबद्ध रहने आलमले प्रतिबद्धता पनि गरेका थिए। आलमले विगत आठ वर्ष पहिला पनि उक्त संस्था चलाई रहेका थिए सोही अनुसार सेवाग्राहीहरुको आग्रहमा पुनः संचालन गरेको आलमले बताए।

कार्यक्रममा बानका अध्यक्ष आशिक अंसारी, पोखरिया नगरपालिकाका वडा न.८का वडा अध्यक्ष किशोरी साह तेली, कम्प्युटर एसोसिएसनका अध्यक्ष प्रशान्त कुमार, डा. ज्ञासुदिन मिया, cinnepala का सञ्चालक अनिल वर्मा विशिष्ट अतिथि तथा अतिथिहरुलाई टीका तथा गम्छा लगाई आलमले मंसिर १६ गते शनिबार स्वागत गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed