विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ५ सतवरियामा ग्यास सिलिंडर र चुलो वितरणकोलागी सर्वदलीय बैठक सम्पन्न ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २८ मंसिर

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा

 

 

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया मा आज धुवामुक्त वडा बनाउने योजना अतर्गत रहेको ३६ लाख ९० हजार को बजेट बाट ग्यास र चूलो वितरणका लागी सर्वदलीय बैठक संपन्न भय को छ ।

वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा बसे को बैठक वडा अध्यक्ष महेन्द्र महतो चाई को अध्यक्षतामा सर्वदलीय बैठक बसे को थियो ।

 

Karaiya Mai Notice Winter

बैठक मा वडा कार्यालय ले पेश गरे को प्रस्ताव

१ मा ३६ लाख ९० हजार को योजना को टेंडर बाट २९ लाख बराबरमा ठेका पटा सकार भय र कुनै सफलायर लाई परे को वडा सचिव हजारी यादवले सर्बदली बैठक मा जानकारी गराए।

२ सतवरिया मा करीब ५०५ घर धुरी रहेको छ बताए ।

३ ग्यास सिलिंडर र चुलो ४८३ वाटा रहेको जानकारी गराय ।

सो सर्वदलीय बैठक बाट वडा नम्बर ५ सतवरिया मा रहेको करीब ५०५ घर धुरी रहेको घर परिवारमा एका संगोल बाट छुटा छुटे बसों बास गरेका परिवार लाई १ घर १ ग्यास र चुलो वितरण गरीने निर्णय गरीयको वडा सचिव हजारी यादव ले बताए ।

 

सो सर्वदलीय बैठक मा वडा नम्बर ५ को पूर्व वडा अध्यक्ष उमाकान्त साह कानू , पूर्व गा बी स उपा अध्यक्ष गोवर्धन यादव , लोकतांत्रिक समाज बादी पार्टी को मनोज साह कानू , माओवादी केंद्र को हरेंद्र महतो चाई, हरेन्द्र दुबे , गाया साह कानु, पूर्व गा बी स वडा अध्यक्ष माया साह कानु, गोवर्धन साह तेली , पन्नालाल राम , मंसुर मिया, सम्भू प्रसाद चौहान ,चंद्रिका प्रसाद चौहान दिनेश राम लगाएत वडाका विभिन्न पार्टीका नेता तथा कार्यक्रता भद्र भलादमी हरु को उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed