विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संघीय सरकार मधेश प्रदेशको मांग प्रती मौन रहे चेतावनी पत्र दिने : मुख्यमन्त्री यादव

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम, धनुषा।

नुषाको जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री  सरोज कुमार यादवको विशिष्ट आतिथ्यतामा जसपा नेपालको शिर्षनेता एव मधेस प्रदेशका आठैवटा जिल्लाका प्रेस मञ्चका अध्यक्ष तथा सदस्य पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संघीय सरकार मधेश प्रदेशको मांग प्रती मौन रहे चेतावनी पत्र दिने तयारीमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले समाजवाद र पत्रकारिता विषयक तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहमा भनेका छन्। मधेश प्रदेशले मांग गरेको कुरामा सरकारले बेवास्ता गरे हामी कुनै हालतमा नछाड्ने बताएका छन्।

मुख्यमन्त्री यादवले मधेश प्रदेशको बारेमा चर्चा गर्दै मधेश प्रदेशको अधिकार र बजेट विभेदकारी पुर्ण रहे तापनी हामी धेरै विकास गरेको तर हाम्रो आलोचना मात्र भएको बताए। कार्यक्रममा जसपा नेपालका नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed