विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री रामजानकी मन्दिर पोखरिया ४ मा बजरंग समितिका युवाहरु द्वारा हनुमान चालीसाको पाठ वाचन सम्पन।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १० पौष पोखरिया 

 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

को पोखरिया नगरपालिका को वडा नम्बर ४ मा रहेको रामजानकी मंदिर परिसरमा आज मगंलबारको अवसरमा हनुमान चालीसाको पाठ सुरु सम्पन भयको छ।

 

बजरंग युवा समिति पोखरिया ४ को अगुवाईमा पोखरिया नगरपालिकाका विभिन्न वडा बाट विभिन्न जात जातीको हिन्दू धर्मवालम्बी सनातनी युवाहरु द्वारा पाठ वाचन सम्पन भयको हो ।

 

पाठ वाचन मा श्री रामजानकी मन्दिरको पुजारी महन्त श्री श्री १०८ श्री रामनाथ दास बैरंगी , बजरंग युवा समिति पोखरिया को अध्यक्ष पवन प्रसाद कलवार , अचार्ज सन्तोष दुबे , इन्द्रदेव चौरसिया, दिनेश मिश्रा,राकेश महतो, अमिर्का प्रसाद रौनियार, प्रेम महतो, शिवजी तिवारी, रामू सर्राफ, बिक्रम चौहान ,राजकिशोर रौनियार,रबी दास लगाएतका युवाहरु द्वारा पाठ वाचन सम्पन भयको हो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed